Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भरतपुरको सिजी ल्याण्डमार्कमा ‘केएफसी’को चिकेन स्वाद

    भरतपुरको सिजी ल्याण्डमार्कमा ‘केएफसी’को चिकेन स्वाद

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 1.2K
    SHARES

    भरतपुर। चितवनको भरतपुरमा रहेको सिजी ल्याण्डमार्कमा चिकेन परिकारको नयाँ स्वादका लागि केएफसीको नयाँ शाखा सञ्चालनमा आएको छ ।

    अन्तराष्ट्रिय चेन रेस्टुँरा केएफसी शहर भित्रको शहर मानिने सिजी ल्यान्डमार्कको भुई तल्लमा सञ्चालनमा आएको हो ।



    रेस्टुँरामा अन्तराष्ट्रिय स्तरका विभिन्न चिकेन परिकारहरुको आनन्द लिन सकिनेछ ।



    केएफसीको नेपालका लागि आधिकारिक प्रतिनिधि देवयानी इन्टरनेशनल प्रालीले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो ।

    स्टुँराले सुरुकै दिनबाट टेक अवे र मेरो किनमेलमार्फत होम डेलिभरी सेवा समेत सञ्चालन गरेको छ । रेस्टुँरामा १५ जनाले प्रत्यक्ष रोजगारी समेत पाएको सिजी ल्याण्डमार्कका म्यानेजर उज्वल केसीले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार