Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नदीमा डुवेर धनगढीमा दुई बालकको मृत्यु

    नदीमा डुवेर धनगढीमा दुई बालकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 777
    SHARES

    फाइल तस्विर

    काठमाडौं । धनगढीमा नदीमा डुवेर दुई बालकको मृत्यु भएको छ।

    मोहना नदीको चटकपुर-राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुवेर दुई बालकको ज्यान गएको हो।



    प्रहरीका अनुसार धनगढी-३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुवेर मृत्यु भएको हो।



    पुलमुनि नुहाइरहेका बेला उनीहरु दुवै नदीमा डुवेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार