Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढीमा एक महिलाको शव फेला

    धनगढीमा एक महिलाको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 687
    SHARES

    फाइल तस्विर

    धनगढी । धनगढीमा कुहिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ।

    बुधबार दिउँसो धनगढी उपमहानगरपालिका–६ मट्यारीमा अन्दाजी ३३ वर्षकी एक जना महिलाको शव फेला परेको हो।



    महिलाको शव पहिचान भइसकेको छैन। शव को पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाको छ।



    घटनाबारे थप विवरण आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार