Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक (भिडिओसहित)

    हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक (भिडिओसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 777
    SHARES

    धनगढी । हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक भएको छ । समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने गरी निर्माण गरिएको टेलीश्रीखंला आइतबार सार्वजनिक गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि रहेका प्रज्ञा प्रतिस्ठानका उपकुलपति डा।टिन जोशीले उद्धघाटन गरेका थिए भने सभापतिमा डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीका अध्यक्ष मेघा भट्ट रहेकी थिईन ।



    टेलीश्रीखंलाकोे कथा÷पटकथा÷सम्बाद÷लेखन र निर्देशन बिजय राज जोशी र दीर्घ शाहीले गरेका हुन् । भिडियो छायाँकन तथा सम्पादन दिपेन्द्र वली, बिष्नु भण्डारी गरेका हुन ।



    उक्त टेलीश्रीखंला देउराली क्रेसनबाट प्रसारण जनाईएको छ । श्रावण १ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ।

    उक्त टेलीश्रीखंलामा मोहन पनेरु, नरेश प्रसाद जोशी, जमुना साउँद, मेघा भट्ट, सृजना भट्ट, असोक धामी र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार