Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 531
    SHARES

    फाइल तस्विर

    धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    धनगढी उपमहानगरपालिका-११ बेलामा से २ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक खेम चौधरीको मृत्यु भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो।



    अस्पताल पुर्‍याइएको केहीबेरमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार