Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित

    मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ ।

    मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४ औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।



    सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार