Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार, मोहमद समिम र चन्दन सिंह मन्त्री नियुक्त

    मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार, मोहमद समिम र चन्दन सिंह मन्त्री नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 684
    SHARES

    जनकपुरधाम । मधेस प्रदेशमा सोमबार पाँचौं पटक मन्त्रिपरिषद् विस्तार भएको छ ।

    मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद विस्तार गरेका हुन् ।



    नेपाली काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् ।



    नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

    मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो । योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ ।

    भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार