Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विवाहको ६ महिनामा बच्चा, जन्माएपछि हत्या गर्ने आमा पक्राउ

    विवाहको ६ महिनामा बच्चा, जन्माएपछि हत्या गर्ने आमा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 2.7K
    SHARES

    कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले आफैले जन्माएको छोराको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका–३ घोसाखानी स्थायी घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षिया गीता कुँवर रहेकी छिन् ।



    कुँवरले ४२ दिनकोआफैले जन्माएको छोराको हत्या गरेको आरोपमा बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिसपी सुवास हमालका अनुसार उनले छोरोको हत्या गरेको बारेमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेको बताए ।

    उक्त बच्चा विवाह गरेको ६ महिनामा जन्माएको पाइएको डिएसपी हमालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार