Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ग्लोवल गोरखा समाजका अध्यक्ष पत्रकार महासंघबाट सम्मानित

भक्तपुर। गैरआवासीय नेपाली संघ (एनआरएन) अभियान्ता तथा ग्लोवल गोरखा समाजका अध्यक्ष बिनय अधिकारी सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले पत्रकार महासंघ भक्तपुरको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अध्यक्ष अधिकारीलाई सम्मान गरेको हो।

महासंघले आज आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीलाई सम्मान गर्दै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077