Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल पक्षद्वारा २ सय २५ जनासहितको समानान्तर कमिटी घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले संघीय राजधानी काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ।

आइतबार काठमाडौंमा भएको सो पक्षको भेलाले बसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो ।

जसको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।

यस्तै, उपाध्यक्ष सापकोटा काठमाडौं १४ वडा कि वडाध्यक्ष हुन् । समानान्तर कमिटीमा २ सय २५ जना सदस्य छन् ।

संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077