Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनसरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी

    सुनसरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 2K
    SHARES

    बिराटनगर। सुनसरीको इटहरी खनारस्थित तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ ।

    आज बिहान ७ बजेदेखि सुरु भएको आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको छ ।



    आगलागीको कारण भने खुलेको छैन।



    इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव कटुवालले भने – आगो तत्काल नियन्त्रणमा आउन देखिएको छैन, नियन्त्रणको प्रयास गरिरहेका छौँ ।’

    आगलागी नियन्त्रणमा लिन सुनसरी,मोरङ र झापाबाट १३ वटा दमकल लागिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार