Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशसभाको अधिवेशन अनिश्चितकालका लागि स्थगित

    लुम्बिनी प्रदेशसभाको अधिवेशन अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 1.7K
    SHARES

    बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ।

    आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगित गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।



    प्रवक्ता चौधरीका अनुसार सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुने छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार