Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • लुम्बिनीमा एकीकृत समाजवादीबाट एक मन्त्री थप

    लुम्बिनीमा एकीकृत समाजवादीबाट एक मन्त्री थप

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 297
    SHARES

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् ।

    बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थपेका हुन् ।



    थपिएका मन्त्री एकीकृत समाजवादीबाट भगवती चौधरी छन् ।



    मुख्यमन्त्रीले यसअघि एमालेका चार र उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका उनले समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय बनेको छ ।

    बिहीबार नियुक्त भएका सातजना नै विना विभागीय हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार