Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलालले दिए पदबाट राजीनामा

    लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलालले दिए पदबाट राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 513
    SHARES

    बुटवल । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

    पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् ।



    अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए ।



    लुम्बिनीमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार