Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • टी-२० सिरिज : वेस्ट इण्डिजसँग आज तेस्रो खेल खेल्दै नेपाल

    टी-२० सिरिज : वेस्ट इण्डिजसँग आज तेस्रो खेल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 663
    SHARES

    काठमाडौं । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको टी-२० सिरिजको तेस्रो खेल आज हुँदैछ । खेल दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

    नेपाल र वेष्ट इण्डिजले यसअघि एक-एक खेल जितेका छन् । शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो ।



    आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो ।



    नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेस्ट इण्डिजसँग शृंखला खेलिरहेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार