Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ओडीआई सिरिज : आयरल्याण्ड वुल्भ्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल ‘ए’

    ओडीआई सिरिज : आयरल्याण्ड वुल्भ्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल ‘ए’

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 612
    SHARES

    काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्याण्ड वुल्भ्सविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड वुल्भ्सले टस जितेर ब्याटिङ रोजेपछि नेपाली ‘ए’ टोलीले फिल्डिङ गर्न लागेको हो ।



    नेपाल र आयरल्यान्ड ए बीच तीन एकदिवसीय खेलको सिरिज हुनेछ ।



    सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड ए ले दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी(२० खेलको सिरिज आयरल्यान्ड ए ले २-१ ले जितेको थियो ।

    यस्तो छ नेपालको प्लेइङ ११

    विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार