Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आयरल्यान्ड ‘ए’ विरूद्धको टी-२० सिरिजमा आज दोस्रो खेल खेल्दै नेपाल ‘ए’

    आयरल्यान्ड ‘ए’ विरूद्धको टी-२० सिरिजमा आज दोस्रो खेल खेल्दै नेपाल ‘ए’

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 864
    SHARES

    काठमाडौं । नेपालको ‘ए’ टिमले आयरल्यान्ड विरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ।

    त्रिवि मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे सुरू हुनेछ । दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ ।



    हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो । यो श्रृङ्खला जोगाउन नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब छ ।



    श्रृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि शुरु हुने तीन खेलको एकदिवसीय शृङ्खलामा खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार