Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पहिलो टी-२० खेलमा आयरल्यान्ड ‘ए’विरुद्ध भिड्दै नेपाल ‘ए’

    पहिलो टी-२० खेलमा आयरल्यान्ड ‘ए’विरुद्ध भिड्दै नेपाल ‘ए’

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 957
    SHARES

    काठमाडौं । मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड ुएु विरुद्ध पहिलो खेल खेल्दै छ । तीन खेलको टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेल आज दिउँसो २ बजे हुँदैछ ।

    यस्तै दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।



    हिजोदेखि शुरु हुने भनिएको प्रतियोगिताको पहिलो खेल वर्षा पछि मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो ।



    यसैगरी नेपालको ए टोली र आयरल्यान्डको ए टोलीबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार