Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्यूठान आगलागी : दुई दाजुबहिनीको मृत्यु

    प्यूठान आगलागी : दुई दाजुबहिनीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    प्यूठान। जिल्लाको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

    आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।



    घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ ।



    अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार