Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पत्रकार महासंघको निर्वाचन परिणाम: बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बींड !

काठमाडौँ। नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन बुधबार सम्पन भैसकेको छ  ।

पहिलो पटक प्रत्यक्ष प्रणालीबाट सम्पन भएको केन्द्रीय समितिको निर्वाचनको  नतिजा आउने रहेको छ। केही जिल्लाहरुमा नतिजा आइसकेको छ भने केहीमा आउने क्रम जारि रहेको बताईएको छ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बिष्णु रिजालले नेपाल पत्रकार महासंघको निर्वाचन परिणामलाई लिएर टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत नेता रिजालले निर्वाचनको परिणाम बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बींड ! भन्दै टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, 'नेपाल पत्रकार महासंघको निर्वाचन परिणाम: बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बींड !'

https://twitter.com/bishnurijal1/status/1380125684450816000

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077