Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सडकबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

    सडकबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गुल्मीको गुल्मीदरबार गाउँपालिका–७ मा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका गुल्मीका अनुसार गौंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु२३प ५०६७ नम्बरको मोटरसाइकल घुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा चालक अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार