Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कार र मोटरसाइकल ठोक्किँदा मालपोतका हाकिमको मृत्यु

    कार र मोटरसाइकल ठोक्किँदा मालपोतका हाकिमको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 2.9K
    SHARES

    फाइल तस्विर

    भैरहवा । भैरहवामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कार गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलअगाडि मोटरसाइकलसँग ठोक्किँदा तिलक रावतको मृत्यु भएको हो ।



    उनी मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख हुन् ।



    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रावत चढेको मोटरसाइकल र कार विमानस्थल गेटअगाडि सडकमा ठोक्किएका थिए ।

    ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार