Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सिन्धुपाल्चोकको बाह्रबिसेमा बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु, ४ घाईते

    सिन्धुपाल्चोकको बाह्रबिसेमा बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु, ४ घाईते

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 636
    SHARES

    बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

    बाह्रबिसे नगरपालिका वडा नम्बर ७ स्थित नागपुजेमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।



    घटनाको थप विवरण आउँन बाँकी छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार