Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

काभ्रेपलान्चोक । जिल्लाको नमोबुद्ध नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

आज बिहान मिक्सरसहित बनेपाबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ५ त ६०८७ नम्बरको ट्याक्टर नमोबुद्ध-२ बुचाकोटमा दुर्घटना हुँदा झलक विश्वकर्माको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

उक्त घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077