Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चर्चित गायिका ज्योति मगर घर-घरमा डेलिभरी गर्दै

काठमाडौं । पछिल्लो समय नाम चलेका सेलेव्रिटीहरु अनलाइन व्यापारका गतिविधिमा सक्रिय हुन थालेको पाइएको छ।

यसैबीच, गायिका ज्योति मगर पछिल्लो समय फुडगञ्ज नामक अनलाइन फुड डेलिभरी सेवासँग काम गर्दै आएकी छिन् ।

ज्योतिले अर्डरको आधारमा ग्राहकको घर-घरमा पुगेर खानेकुरा वितरण गर्ने गरिरहेको उनले बताईन्।

फुडगञ्जले उपत्यकाका तीनै जिल्ला (काठमाडौंं, भक्तपुर र ललितपुर)मा सेवा गर्दै आइरेहको छ।

पछिल्लो समय नयाँ खुलेका अनलाइन सेवाले थुप्रैले रोजगारीका साथै अन्य सुबिधाहरु लिने गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077