Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल पक्षले भन्यो – जित सुनिश्चित छ (सर्कुलरसहित)

    नेपाल पक्षले भन्यो – जित सुनिश्चित छ (सर्कुलरसहित)

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेलको माधवकुमार नेपाल पक्षले पार्टी भित्रको आन्तरिक सर्कुलर जारी गर्दै आफूहरुको जित निश्चित भएको उल्लेख गरेको छ ।

    पार्टीका नेता नेपालको हस्ताक्षरमा जारी सर्कुलरमा आत्मविश्वासका साथ पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अघि बढ्न आग्रह गरिएको छ ।



    यसअघि गत चैत ४ र ५ गते गरिएको छुट्टै भेला  र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरू समेटेर सर्कुलर पठाइएको हो।



    पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय र निलम्बन गरिएको भन्ने निर्णय निकै हास्यपद रहेको सर्कुलरमा उल्लेख छ।

    यस्तो छ सर्कुलर :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार