Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने एक पक्राउ

भोजपुर। प्रहरीले ५ वर्षीया बालिकालाई जबरजस्ती करणी (यौन दुर्व्यवहार) गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जिल्लाको षडानन्द नगरपालिका-१ बस्ने ५० वर्षीय गोपाल जोगी रहेका छन्।

सोमबार दिउँसो गोपालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना पाउनासाथ  ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077