Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नेपाली नयाँवर्षको शुभकामना व्यक्त

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँवर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नवरात्री र विक्रम संवतको अवसरमा नेपाली समुदायलाई शुभकामना दिएका हुन् ।

यस्तै, बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन् ।

https://twitter.com/POTUS/status/1382120415456325634

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077