Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नेपाली नयाँवर्षको शुभकामना व्यक्त

    अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नेपाली नयाँवर्षको शुभकामना व्यक्त

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँवर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नवरात्री र विक्रम संवतको अवसरमा नेपाली समुदायलाई शुभकामना दिएका हुन् ।



    यस्तै, बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार