Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नयाँ वर्ष २०८१ शुभारम्भ, हर्षोल्लाससहित मनाइँदै

    नयाँ वर्ष २०८१ शुभारम्भ, हर्षोल्लाससहित मनाइँदै

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 288
    SHARES

    काठमाडौं । विक्रम संम्वतको पात्रोअनुसार आजदेखि नयाँ वर्ष शुभारम्भ भएको छ ।

    हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ ।



    विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ ।



    विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।

    नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा खुसी आदानप्रदान गर्ने गरिन्छ ।

    नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार