Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यस्तो छ सार्वजनिक यातायातमा लागू गरिएको नयाँ नियमहरु

    यस्तो छ सार्वजनिक यातायातमा लागू गरिएको नयाँ नियमहरु

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरस महामारीको संक्रमण बढ्दै गएको भन्दै काठमाडौंमा सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ ।

    आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो ।



    जसअनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।



    यस्तै चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्ने, यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु १० लिइ मास्क उपलब्ध गराइने उनले बताए ।

    यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार