Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : मुम्बईका कप्तान शर्मालाई १२ लाख जरिवाना

काठमाण्डौ। भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत साविक विजेता मुम्बई इण्डियन्समाथि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ ।

मुम्बईको हारमा कप्तान रोहित शर्मालाइ दोहोरो झड्का लागेको छ। कप्तान शर्मालाइ १२ लाख (भारु) जरिवाना लागेसँगै दोहोरो झट्का लागेको हो।

उनलाइ स्लो ओभर रेटिङको कारण १२ लाख जरिवाना लागेको हो। मुम्बईको टिमले तोकीएको समयमा ओभर समाप्त नगरेपछी मुम्बईका कप्तानलाइ जरिवाना लगाईएको हो।

आईपीएलको नयाँ नियम अनुसार यदि कोहि कप्तान पहिलो पटक यस्तो गल्ति गर्छ भने उसलाई १२ लाख जरिवाना लाग्दछ। एकै सिजनमा पुन त्यहि गल्ति दोहोर्यायमा २४ लाख जारिवाना लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077