Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अछाममा कोरोनाबाट एक वर्षीया नाबालिकाको मृत्यु

अछाम । अछाममा कोरोना संक्रमणबाट एक वर्षीया नाबालिकाको मृत्यु भएको छ ।

अछामको बयलपाटा अस्पतालमा उपचाररत बिहीबार राति ज्यान गएको हो । उनी ६ दिन अघि अभिभावकसँगै भारतबाट घर फर्किएकी थिइन् ।

कमलबजार नगरपालिका ७ की ती बालिकाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077