Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नाटकीय रुपमा राजिनामा दिएका पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

बुटवल। आज बिहान मात्रै नाटकीय रुपमा राजिनामा दिएका शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकापा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको बताईएको छ  ।

यसअघि पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077