Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे पीसीआर परिक्षण

काठमाडौँ। आगामी बैशाख २७ गते प्रतिनिधिसभाको बैठकमा सहभागी हुने सबैले कोरोना परिक्षण गर्नुपर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पीसीआर परिक्षण गराएका छन्।

पधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

यसअघि संसदमा हिजो र अस्ति गरेर सबै सांसदहरुको कोरोना परिक्षण गरिएको थियो। जसमा ४ जना सांसदहरुको रिपोर्ट भने पोजेटिभ आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077