Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कामीरिताद्वारा २५औं पटक सगरमाथा आरोहण

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

उनले आज सगरमाथाको आरोहण गर्दै आफ्नै कीर्तिमान भंग गरेका हुन् । आज बेलुका ६ बजे उनीसहित १२ जनाले सफलतापूर्वक सगरमाथाको आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ ।

सगरमाथा आरोहण यो यामको पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077