Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक पषिदको बैठक शुरु भएको छ ।

आजको बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको बिषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

थापाका अनुसार परिषदका अध्यक्ष प्रधानमन्त्री ओली नेतृत्वको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् ।

यद्यपि आजको बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने सहभागी भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077