Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

राजिनामा दिएका मुख्यमन्त्री भन्छन् -काम गर्ने वातावरण नै भएन (वक्तव्यसहित)

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिनुपरेको बताएका छन् ।

आइतबार राजिनामा दिएका मुख्यमन्त्री गुरुङले वक्तब्यमा राजनीति पानी जस्तै तरल, स्वच्छ हो तर मान्छेको सम्पर्कले प्रदुषित बनाएको भन्दै राजनीति पनि ठीक त्यही भएको उल्लेख गरेका छन्।

आफ्नो राजीनामा वक्तव्यमा मुख्यमन्त्री गुरुङले दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको बताएको जनाएका छन् ।

साथै, संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077