Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुच्चे नक्सा र सिके राउतलाई मुलधारमा ल्याउने ओलीको सम्झना भने भइरहन्छ : कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आज संसदमा नाटकीय परिवर्तन भएन भने प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउने बताएका छन्।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा आजको भविष्यवाणी गर्दै आजै राजिनामा आउन सक्ने र फेरि ओली नै प्रधानमन्त्री बन्न सक्ने टिप्पणी गरेका छन्।

ट्वीटरमा उनले भनेका छन्, 'जेहोस् अनेक विवाद र असफलताका वावजुद लिम्पियाधुरासहितको 'चुच्चे' नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ।'

https://twitter.com/KTnepal/status/1391578424662126593

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077