Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोनाको स्थिति भयावह: पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु

    कोरोनाको स्थिति भयावह: पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ३ हजार ८५९ संख्या पुगेको छ।

    यस्तै, आज ९ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४० लाख ३ हजार ७९४ पुगेको छ।



    आज देशभर ४ हजार ७ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ३० लाख ६ हजार ७९४ जना संक्रमणमुक्त भएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार