Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनले दिएको २० हजार मध्ये ४ सय वटा अक्सिजन सिलिण्डर काठमाडौँ आइपुग्यो

काठमाडौं । चीनको राजधानी बेइजिङबाट ४ सय वटा अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सोमबार राती बेइजिङ उडेक जहाजले ४ सय वटा सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर र १० थान भेन्टिलेटर गरीकरिव ३० टन सामान काठमाडौँ ल्याएको नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलले जानकारी दिए।

चीन सरकारले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय वटा आज आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077