Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी

काठमाडौँ। अमेरिकाले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण नगर्न एड्भाइजरी जारी गरेको छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि उक्त संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई एड्भाइजरी जारी गरेको हो।

बुधबार सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गरेको हो ।

सूचनामा अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077