Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लिभपुरपुलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

    लिभपुरपुलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभपुरपुलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।

    बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।



    जितपछि पाँचौ स्थानमा रहेको लिभरपुलको ६० अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३६ खेलबाट ७० अंक छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८० अंक छ ।



    प्रिमियर लिगको उपाधि सिटीले सुनिश्चित गरिसकेको छ । यस्तै गएराति भएकै अर्को खेलमा एस्टोन भिल्ला र इभर्टनले गोलरहित बराबरी खेलेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार