Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको पद वहालीपछि ओलीले भने – यो सरकार देश र जनताप्रति पूर्ण बफादारी छ

    प्रधानमन्त्रीको पद वहालीपछि ओलीले भने – यो सरकार देश र जनताप्रति पूर्ण बफादारी छ

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार छानबिन गर्न र संलग्नहरुलाई कारबाही गर्न कुनै कसर वाँकी नराख्ने दाबी गरेका छन्।

    आज राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण गरेर पदभार ग्रहण गर्न सिंहदरवार पुगेका बेला उनले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।



    प्रधानमन्त्री ओलीले जन्डिसको बिरामीले जस्तो जता पनि पहेलो देख्ने काम भएको भन्दै भ्रष्टाचार भयो भनेर हल्ला गर्ने, भ्रम छर्ने र गलत प्रचार गर्ने प्रवृति मौलाएको जिकिर गर्दै अनुचित लाभ लिनेलाई रोक्नुपर्ने बताए।



    ‘कडाईका साथ म आगाडि वढ्न चाहान्छु, यो सरकार देश र जनताप्रति पूर्ण वफादारी छ,’ प्रधानमन्त्री ओलीले भने । भर्खर लिएको शपथको अक्षरहरु पालना गर्छु र अघि वढ्छु।

    आजका चुनौती र भोलिका अभिभारा पूरा गर्ने कुरामा कुनै कसर वाँकी नराख्ने दावी गर्दै यस कुरामा कर्मचारी संयन्त्रवाट सदा झै इमान्दारीता र सक्रियतापूर्वक काम हुने भन्ने विश्वास लिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार