Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ललितपुरको निषेधाज्ञा थप कडाइ, प्रशासनले तोक्यो निषेधित क्षेत्र (सूचीसहित)

    ललितपुरको निषेधाज्ञा थप कडाइ, प्रशासनले तोक्यो निषेधित क्षेत्र (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 2.6K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र समेत तोकेको छ।

    आज ललितपुर महानगरपालिका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले महानगर क्षेत्रभित्रका केही ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश आदेश दिएका हुन्।



    भोलि बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि सो आदेश जारी भएको बस्नेतले जनाएका छन्।



    निषेधित क्षेत्र तोकिएको स्थानहरु यसप्रकार छन् :

    रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र

    पूर्व-मदन स्मारक स्कुल अगाडिको चोक

    पश्चिम – रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको दमकल यन्त्र रहेको स्थान

    दक्षिणस – सेन्ट जेभियर्स स्कुल अगाडीको चोक

    उत्तर -लविम मल पश्चिमपट्टीको सडक

    पूर्व-गणेशस्थान मन्दिर

    पश्चिम- टबहाल चोक

    दक्षिण- ईति चोक

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार