Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोना संक्रमणबाट जसपाका नेता सिंहको मृत्यु

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना संक्रमणबाट निधन भएको छ ।

नेता सिंहलाई कोरोना पोजेटिभ भएपछि वीरगञ्जमा उपचार गरिएको थियो ।

तर, अवस्था बिग्रिँदै गएपछि हिजो हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको मेडिसीटीमा भर्ना गरिएकोमा आज उनको निधन भएको जसपाका केन्द्रीय सदस्य संजय यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077