Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिंगापुरमा नयाँ कोरोना

    कोरोनाको अर्को खतरनाक भेरियन्ट देखा पर्यो, भारतले तेस्रो लहर रोक्न भन्दै हवाई उडान बन्द गर्ने !

    कोरोनाको अर्को खतरनाक भेरियन्ट देखा पर्यो, भारतले तेस्रो लहर रोक्न भन्दै हवाई उडान बन्द गर्ने !

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ। सिंगापुरमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ।

    छिमेकी मुलुक भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालका अनुसार उक्त नयाँ भाइरसले इण्डियामा तेर्सो लहर आउन सक्ने भन्दै बेलैमा सावधानी रहन आग्रह गरेका छन्।



    आज अपराह्न मुख्यमन्त्री केजरिवालले सामाजिक सञ्जालमार्फत् सिंगापुरमा आएको भाइरस खतरा भएको भन्दै सावधानी हुन अलर्ट गरेका हुन्। भारतमा तेस्रो लहर आउन नदिन उनले केन्द्रिय सरकारसँग तत्काल हवाई सेवा बन्द गर्न आग्रह समेत गरेका छन्।



    सिंगापुरमा उक्त भाइरस बच्चाहरुको लागि ज्यादै हानिकारक भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार