Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

७ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० बर्षीय खड्का पक्राउ

ईलाम। प्रहरीले सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रोङ गाउँपालिका-१ जुरेका ३० वर्षीय तिलक बहादुर खड्का रहेका छन्।

पक्राउ परेका खड्काले ती बालिकालाई सोमबार ललाई फकाई सोही ठाउँस्थित ढुङगाना टी स्टेट चियाबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीपश्चात्  खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077