Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा थप दुई अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थप दुई अध्यादेश जारी गरेकी छन् ।

जसमा सपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव  प्रसाद घिमिरेले जनाएका छन्।

यसअघि आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077