Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

    यसअघि मन्त्रिपरिषदको नियमित बैठक भने सोमबार र विहीबार हुने गरेपनि ओलीले आकस्मिक रुपमा बैठक.बोलाएको स्रोतले जानकारी दिएको छ।



    बैठक अहिले साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताईएको छ।



    केहीबेर अघि सम्म प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका ओलीले आकस्मिक रुपमा बैठक बोलाउनुलाई रहस्यमयका साथ हेरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार